बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश दिन टुँडिखेलमा भेला

काठमाडौं । आगामी शनिबार टुँडिखेलमा करिब ७५ हजारले एकै पटक भगवान् गौतमबुद्ध नेपालमा जन्मिएका हुन् भनेर वाचन गर्ने भएका छन् । विश्व कीर्तिमानी परिषद् नेपालको आयोजनामा सर्वसाधारणसहित ७५ हजार जनाले एकै पटक बुद्ध नेपाल जन्मेका हुन् भनेर वाचन गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का वरिष्ठ उपाध्यक्ष अक्कलबहादुर तामाङले जानकारी गराउनुभयो । बुद्ध नेपालमा जन्मिएका … Continue reading बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश दिन टुँडिखेलमा भेला